Logo

अदालतले दियो अमिषालाई अन्तिम मौका

मुम्बई । अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ । अमिषालाई अदालतले मंगलबार अदालतमा उपस्थित हुन भनेको थियो । तर उनी उपस्थित भने भइनन् । पैसा लिएर फिल्म नगरेको, धोकाधडी र चेक बाउन्ससँग जोडिएको एक मामलामा राँचीको सिभिल कोर्टले अमिषा र ग्रुमरलाई…