Logo

मथुरामा कृष्ण जन्माष्टमी, मन्दिर ‘अपरेशन सिन्दूर’को रुपमा सजियो

मथुरा । भारतको मथुरा कृष्ण जन्माष्टमीको जीवन्त उत्सवको साक्षी बन्दैछ । हजारौं भक्तजनहरू श्री कृष्ण जन्मभूमि मन्दिरमा भेला भएका छन् । यस वर्ष, भारतीय सेनाको हालैको सफल अभियानलाई श्रद्धांजली अर्पण गर्दै मन्दिरलाई ‘अपरेशन सिन्दूर’ को अवधारणमा सजाइएको छ । परम्परागत पोशाकमा सजिएका भक्तजनहरू बिहानैदेखि प्रार्थना गर्न र मन्दिर परिसरको अवलोकन गर्न लामो लाइनमा उभिएका छन्…