Logo

भारत–रुस सम्बन्ध सुदृढ पार्ने सहमति, द्विपक्षीय व्यापार र ऊर्जा आपूर्तिमा सहकार्य विस्तार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटका सिलसिलामा आयोजित २३औँ भारत–रुस शिखर सम्मेलनमा दुई देशबीचको कूटनीतिक, आर्थिक, ऊर्जा र सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने सहमति गरिएको छ। बैठकमा मोदीले भारत–रुस सम्बन्ध विगत २५ वर्षमा थप परिपक्व र स्थिर बनेको उल्लेख गर्दै नयाँ वैश्विक…