काठमाडौं । चुनावी परिणामले सबैलाई भाग पु¥याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जबकि विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद्…