काठमाडौं । पाकिस्तानको कराचीमा बम बिस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्। अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको अधिकारीहरुले जनाएका छन्। बिस्फोटमा परेका सबैजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिए। निजी…