नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महशुश गरिएको हो । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०:१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी…