Logo

वृद्धाश्रममा आगलागी हुदा दुई वृद्धाको मृत्यु

काठमाडौं । दक्षिण दिल्लीको ग्रेटर कैलाश इलाकामा आइतबार एक वृद्धाश्रममा आगलागी भएको छ जसमा दुई वरिष्ठ नागरिकको मृत्यु भएको छ । ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तलामा आगलागी भएलगत्तै पाँच दमकल घटनास्थलमा पुगेको दमकल विभागले जनाएको छ । यस घटनामा १३ जनाको उद्धार गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिण दिल्लीका…