Logo

मोदी र पुटिनबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । भारत र रुसबीच हुने शिखर वार्ताका लागि भारतमै रहेका पुटिनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्दैछन् । सन् २०१९ को नोभेम्बरमा ब्राजिलमा भएको ब्रिक्स सम्मेलनको साइडलाइन वार्तापछि दुई नेताबीच पहिलो पटक आम्नेसाम्ने भेटवार्ता हुन…