काबुल । तलिबानले महिलाका लागि उच्च शिक्षाका लागि लगाएको प्रतिबन्ध देशको निजी विश्वविद्यालयले अनुभव गरिरहेको र त्यसको प्रभावस्वरूप धेरै विश्वविद्यालय बन्द हुन सक्ने जनाइएको छ । ‘वृहत रूपमा ३० देखि ३५ विश्वविद्यालयहरूले प्रमुख आर्थिक समस्या सामना गरिरहेका रहेका छन्’, निजी विश्वविद्यालयको युनियनका सञ्चार अधिकृत भने । महिला विद्यार्थीलाई विश्वविद्यालय शिक्षामा सहभागी हुन अनुमति नदिए धेरै…