Logo

विश्व बैंकले सुधारका लागि थप ५० अर्ब डलर अतिरिक्त ऋण दिन सक्छ : जेनेट एलेन

वासिङ्टन । विश्व बैंकको जारी सुधारका कारण आगामी दशकमा ५० अर्ब अमेरिकी डलरको ऋण वृद्धि हुन सक्ने अमेरिकी अर्थमन्त्री जेनेट एलेनले एएफपीलाई बताएकी छन् । आगामी साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको बसन्त बैठक (स्प्रिङ मिटिङ)का लागि १८० भन्दा बढी सदस्य राष्ट्रका केन्द्रीय बैंकर, अर्थमन्त्री र सहभागी अमेरिकी राजधानीमा भेला हुने अपेक्षा गरिएको…