Logo

युक्रेनमा रुसी आक्रमणमा परी ९ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा गरेको आक्रमणमा परेर दुई वर्षीय बालकसहित करिब ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको वीवीसीले समाचार लेखेको छ । बीबीसीका अनुसार युद्ध सुरु भए यता २० हजार ५ सय…