Logo

रुस र युक्रेनबीच किन बढ्दैछ युद्धको आशंका रु

एजेन्सी: रुस र युक्रेनबीच युद्धको स्थिति देखिएको छ र यो तनावबाट पश्चिमी मुलुक ठुलो चिन्तामा छन् । यो तनाव बढेर युद्धको सँघारमा पुगेको खण्डमा यसको आगो समस्त युरोपमा फैलिन सक्छ र दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अवस्था देखा पर्छ भन्ने चिन्ता पश्चिमी मुलुकलाई छ । पश्चिमी देशहरुका गुप्तचर संस्थाले युक्रेनको सीमामा ट्याङ्क र तोपका साथ रुसका…