किभ । युक्रेनमा रूसी आक्रमणले विश्व सरकारहरूलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा एक भिडियो सन्देशमा राष्ट्रपति भने । युक्रेनमा रूसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जंगलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति…