Logo

फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण

फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी: मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले…