काराकस । भेनेजुएलाको विपक्षी दलले आफ्नो समानान्तर सरकार भंग गर्ने र आफ्ना नेता जुआन गुएइदोलाई हटाउने पक्षमा मतदान गरेका छन् । विवादित चुनावमा निकोलस मदुरो पुन: निर्वाचित भएपछि गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेको चार वर्षपछि यो कदम आएको हो । उनलाई अमेरिकासहित धेरै पश्चिमी देशहरूले मान्यता दिए, तर वामपन्थी राष्ट्रपतिलाई हटाउन असफल भए । मतदानले…