नयाँदिल्ली । यमनका हुथी विद्रोहीले अपहरण गरेको बिमान भारत आउँदै गरेको खुलेको हो । टर्कीबाट भारत आउँदै गरेको एउटा जहाज आइतबार अपहरण गरेको भारतीय मिडियाले जनाएका छन् । रेड सीमा बन्धक बनाएको ६२० फिट अग्लो कार्गो जहाजको नाम ग्यालेक्सी लिडर हो र यसमा २५ जना चालक दलका सदस्य रहेका छन् । घटना हुनुअघि हुथी समूहले इजरायली…