Logo

ट्रम्प र न्युयोर्क मेयर माम्दानीबीच पहिलो भेट, अपराध नियन्त्रण र जीवनयापन खर्चबारे छलफल

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान माम्दानीबीच शुक्रबार ह्वाइट हाउसमा पहिलो पटक भेटवार्ता भएको छ। ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै दुवैले भेटलाई फलदायी भएको बताएका थिए। राष्ट्रपति ट्रम्पले अपराध नियन्त्रण र जीवनयापनको बढ्दो खर्च जस्ता मुद्दामा मेयर माम्दानीसँग मिलेर काम गर्न चाहेको जनाएका छन्। ट्रम्पले न्युयोर्क सिटीलाई उपलब्ध संघीय अनुदान कटौती…