मुम्बई। बलिउड अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनयता आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । तर अब अभिनेताले अन्ततः आफ्ना फ्यानहरूलाई खुसीको खबर साझा गरेका छन्। हो, रणदीप हुड्डाले सामाजिक सञ्जालमा प्रेमिका लिन लैशरामसँग आफ्नो विवाहको घोषणा गरेका छन् । इन्स्टाग्राममा विवाहको कार्ड सेयर गर्दै रणदीपले विवाहको मिति र स्थानबारे जानकारी दिएका छन् । अभिनेता…