गाजा । अक्टोबर ७ देखि सुरु भएका हमास इजरायल युद्ध पछि ६३ सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समितिले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको हो । अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको आइतवारको मृत्युसमेत समावेश…