मुम्बई । मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अभिनेता सुशान्त सिंह राजपूतका मृत्युसँग सम्बन्धित ड्रग्स मामलामा परिवारका साथ विदेश जान अनुमति दिएको छ । अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुनका लागि श्रीलंका जाने अनुमति दिएको हो । एडीपीएस अधिनियमसँग सम्बन्धित मामलाको सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ…