Logo

विश्वमा सबैभन्दा धेरै एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी बन्याे सामसङ

काठमाडाैं । सामसङ विश्वमा सबैभन्दा धेरै ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । पछिल्लो समयमा विश्वबजारमा, मोबाइल, ट्याब्लेट लगायतका सामग्रीको माग घट्ने क्रममा छ । यद्यपि बजारमा बिक्री घटे पनि एन्ड्रोइडमा आधारित ट्याब्लेट निर्माणमा सामसङ विश्वको ठूलो कम्पनी बन्न सफल भएको छ । रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ भने…