काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै काम डिजिटल गर्नको लागि देशभरका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एपीटी वायरलेस समूहको ३४ औं बैठकमा उनले सरकार अहिले एआइको नीति र देशको प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा रहेको भन्दै देशमा प्राविधिक विकास गर्नको लागि सिस्टमहरुलाई डिजिटलाइज गर्दै जानुपर्ने…