Logo

अस्ट्रेलियाले एस्कलाई तिरायो ५ करोड १५ लाख रुपैयाँ जरिवाना

सिड्नी। बालबालिकामाथि दूर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी सामाजिक सञ्जाल एक्सलाई झन्डै ४ अर्ब डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा अस्ट्रेलियाको यो निर्णयले कम्पनीलाई अर्को धक्का दिएको छ । एक्समा बाल दूर्व्यवहारजन्य सामाग्रीको पहिचान गर्न कम्पनीले कुन विधिको प्रयोग गर्ने गरेको छ र त्यस्ता सामाग्रीमा आवश्यक प्रतिक्रिया…