लस एन्जलस। ट्विटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ । टविटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ।’ ट्विटर भिडियो एपको आवश्यकता रहेको भन्दै एक प्रयोगकर्ताले दिएको सुझावको जवाफ दिदै मस्कले भनेका छन, ‘यो आउँदैछ ।’ ट्विटरमा एसएम रोबिन्सन नामका एक प्रयोगकर्ताले भने, ‘हामीलाई स्मार्ट टिभीका लागि ट्विटर भिडियो एप…