Logo

विज्ञान प्रविधि : कम चलाउँदा पनि बिग्रिन्छ कार

काठमाडौं । धेरै मानिसहरू ट्राफिक जाम र तेलको मूल्यको कारण धेरै कम ड्राइभ गर्छन् । यसो गर्दा कारमा विभिन्न किसिमको क्षति हुने जोखिम बढ्छ । लामो समयसम्म कार नचलाउदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा…