Logo

टस हारेर पहिला बलिङ गर्दैै नेपाल

काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू…