भक्तपुर । नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको छ ।शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा…