Logo

तनहुँमा फागुन १३ गतेदेखि म्याग्दे गाउँपालिका दोस्रो अध्यक्ष कप हुने

पोखरा । म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय…