इटहरी । इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फूटबल क्लबले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । इटहरी रंगशालामा मङ्गलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरानले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । धरानका दोर्जे तामाङले खेलको ४७औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि…