काठमाडौं । पाकिस्तानले बुधबार पाँचौ टी–२० खेलमा इङल्यान्डमाथि ६ रनको जित निकालेको छ । जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो । पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र बनाउन सक्यो । इङल्यान्डका मोइन अलीले ३१ बलमा दुई…