Logo

खेलकुद

पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा



काठमाडौं । पोर्चुगललाई १–० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।

जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : २२ बजे