Logo

युक्रेन स्कटल्यान्डसँग पराजित

काठमाडौं । स्कटल्यान्डसँग ३–० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे । खेलको ७०औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७औं मिनेटमा डेकेसले…