Logo

एसियन गेम्सका लागि बक्सिङ खेलाडी छनोट मिति परिवर्तन

काठमाडौं । नेपाल बक्सिङ संघले चीनमा हुने १९औं एसियन गेम्सका लागि तय खुला छनोटको मिति परिवर्तन गरेको छ । यसअघि संघले १२-१५ वैशाखमा हुने भनेको छनोट १४-१७ वैशाखसम्म गर्ने निर्णय गरेको हो । बक्सिङसंघले आफूसँग आवद्ध सम्पूर्ण जिल्ला संघलाई मिति परिवर्तनको पत्र समेत पठाएको छ । संघले छनोट भएका महिला खेलाडीलाई भने टर्कीको स्तानबुलम प्रशिक्षण…