Logo

बेंगलोरमाथिको लखनउको रोमाञ्चक जित

काठमाडौं । निकोलस पुरनले जारी सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा छिटो १५ बलमै अर्धतशक हानेको खेलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ । मार्कोस स्टोइनिस र पुरनको आक्रमक अर्धशतक मद्दतमा लखनउले बेंगलोरले दिएको २१३ रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । बेंगलोरका…