Logo

काराबाओ कपमा म्यानचेस्टर युनाईटेडको सहज जित

काठमाडौं । म्यानचेस्टर युनाईटेडले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मार्कुस रासफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमा रासफोर्डले गोल गर्दै युनाईटेडलाई सुरूआती अग्रता दिलाएका थिए । ४५ औं…