Logo

एनपीएलमा आज दुई खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । प्रतियोगितामा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेल जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ । कीर्तिपुरमै अपराह्न ४…