Logo

महिला युरो: स्पेनलाई हराउदै जर्मनी क्वाटरफाइनलमा

काठमाडौं । बलियो स्पेनलाई २–० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन अंक जोडेका स्पेन…