Logo

एमेच्योर विधाकाे सबैभन्दा ठूलो गल्फ प्रतियोगिता आजवाट सुरू

काठमाडौं । नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आज देखि  सुरु हुदैँछ । नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ ।सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन । जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७…