Logo

नेपाललाई चौथो सफलता, यूएईको चौथो विकेट गुम्यो

काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । नेपालले यूएईविरुद्ध चौथो विकेट पनि लिन सफल भएको छ । नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै  यूएईको चौथो विकेट लिएका हुन् ।  यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यससँगै यूएईले ३५ रनमा…