काठमाडौं । म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ । बुधबार राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २–० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । जुन निर्णय महंगो साबित बन्यो । सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र…