काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ। समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो। समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले…