काठमाडौं । आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । एकताका सदीय…