Logo

साफ यु-१९ फुटबल : नेपालसंग मालदिभ्स ४-१ ले पराजित

काठमाडौं। साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ। सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो। १८औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए। त्यसपछि ३०…