काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका लागि ओपनर सैयद अजिजले ६८ रनको धुवाँधार पारि खेलेर नेपाली बलरमाथि हावी भएका थिए । उनले जुवादि जुलकिफ्लीले २४रनसँग मिलेर पहिलो विकेटका…