रियाद । रोनाल्डो आबद्ध अल नासरले साउदी लिगको पहिलो खेलमा पराजय बेहोरेको छ । गत साता अरब क्लब कपको उपाधि जितेको अल नासरले लिगको पहिलो खेलमा पराजय भोगेको हो । रोनाल्डो बिना नै मैदानमा उत्रेको अलनासर सोमबार राती भएको खेलमा अल इतिफकसँग २–१ ले पराजित हुन पुगेको हो । खेल सुरु भएको चौथो मिनेटमा अल…