Logo

एनपीएलका १९ विदेशी खेलाडी घोषणा, सबैभन्दा बढी चितवनबाट

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि १९ विदेशी खेलाडी घोषणा भएका छन्। मंसिर १ देखि २७ गतेसम्म हुने लिगमा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। चितवन राइनोजले सबैभन्दा बढी चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। चितवनले इंग्ल्यान्डका ब्याटर डेविड मिलान, अलराउन्डर रवि बोपारा, युगान्डाका अल्पेश रामजानी र पाकिस्तानका बलर सोहल तान्बिरलाई टिममा समावेश गरेको…