दोलखा । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।प्रतियोगिता आगामी चैत्र २९ गतेदेखि बैशाख ९ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । करिब ९ लाख रुपैयाँको लागतमा सम्पन्न हुने यस प्रतियोगितामा देशभरिका १८ वटा प्रतिष्ठित क्रिकेट क्लब तथा एकेडेमीहरूको सहभागिता रहनेछ । प्रतियोगिता टि–२०…