Logo

केपी ओली कप : बागमतीको लगातार दोस्रो जित

काठमाडाैं । पोखरामा जारी केपी ओली टी–२० कपमा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । बागमतीले दोस्रो जित निकाल्ने क्रममा कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको छ । पोखराको क्रिकेट रंगशालामा भएको खेलमा बागमतीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा समेटियो । कर्णालीका सुरुवाती ४ खेलाडीले मात्र दोहोरो…