Logo

Breaking News 1

सुपर लिग : उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्दै



काठमाडौं । नेपाल सुपर लिग आजबाट सुुरु हुँदै छ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।

आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौंले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : १४ बजे