काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । उनले १७ बलमा ७ रन जोड । यसअघि नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका…